निजी क्षेत्रसँग सहकार्य गर्न कार्यदल गठन काठमाडौं। अर्थमन्त्रालयले निजी क्षेत्रसँग सहकार्य गर्न कार्यदल गठन गरेको छ। मन्त्रालयले नेपाल नेपाल उद्योग वाणिज्य महासं, नेपाल चेम्बर अफ कमर्श, उद्योग परिसंघ र नेपाल बैंकर्स एसोसिएसन सम्मिलित कार्यदल गठन गरेको हो। यस्तै, कार्यदलमा उद्योग मन्त्रालय र अर्थमन्त्रालयका पदाधिकारी समेत छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्