सरकारी कर्मचारीका ११ हजार इमेल केन्द्रीय प्रणालीमा आवद्ध काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी कर्मचारीको ११ हजार इमेल ठेगानालाई सरकारको केन्द्रीय इमेल प्रणालीमा आवद्ध गरी व्यवस्थापन गरेको छ। सरकारी कर्मचारीको इमेलको आधिकारिकता र सुरक्षा सुनिश्चत गर्न केन्द्रीय प्रणालीमा आवद्ध गरिएको मन्त्रालयले जनाएको छ। यी इमेलको सुरक्षाको लागि आवश्यक सफ्टवेयर जडान गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्