उत्तर कोरियामा विदेशी फिल्म हेर्नेलाई मृत्युदण्ड! एजेन्सी।उत्तर कोरियाली नेता किम जोङ उनले बेलाबखत यस्ता खराब कानुन ल्याउँछन् कि, त्यो सुन्नेका लागि पनि अचम्मको कुरा हुन जान्छ।हालै उनले विदेशी फिल्म हेर्ने, विदेशी कपडा लगाउने र अशिष्ट भाषा बोल्ने नागरिकलाई मृत्युदण्डदेखि लामो समय जेल सजायको प्रावधान बनाएका छन्। केही समयअघि उनले दक्षिण कोरियाली फिल्म हेरिरहेका आफ्ना नागरिकलाई मृत्युदण्ड दिएका थिए। किम आफ्नो देशमा विदेशी प्रभाव कम गर्न चाहन्छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्