नुवाकोट। पृथ्वी जयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने भएको छ।

नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरण नुवाकोट विजयबाट शुरू गरी साततले दरबार (विसं १८१९) बनाएर करीब २५/२६ वर्ष त्यहीँबाट राज्य सञ्चालन गरी राष्ट्रिय एकता गरेकाले उनलाई भुल्न नहुने जनाएको छ।

राष्ट्र एकीकरण गर्ने अभिभावकप्रति श्रद्धाञ्जली व्यक्त गर्न उनको जन्मदिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए।

नगरपालिकाको १० पुसमा बसेको पाँचौं नगरसभा अधिवेशनले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

गोरखाका राजा शाहको नेतृत्वमा १५ असोज १८०१ मा नुवाकोट विजय भएको थियो। रासस

" /> नुवाकोट। पृथ्वी जयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने भएको छ।

नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरण नुवाकोट विजयबाट शुरू गरी साततले दरबार (विसं १८१९) बनाएर करीब २५/२६ वर्ष त्यहीँबाट राज्य सञ्चालन गरी राष्ट्रिय एकता गरेकाले उनलाई भुल्न नहुने जनाएको छ।

राष्ट्र एकीकरण गर्ने अभिभावकप्रति श्रद्धाञ्जली व्यक्त गर्न उनको जन्मदिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए।

नगरपालिकाको १० पुसमा बसेको पाँचौं नगरसभा अधिवेशनले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

गोरखाका राजा शाहको नेतृत्वमा १५ असोज १८०१ मा नुवाकोट विजय भएको थियो। रासस

"> पृथ्वी जयन्तीमा सार्वजनिक बिदा: Dekhapadhi
पृथ्वी जयन्तीमा सार्वजनिक बिदा
नुवाकोट। पृथ्वी जयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने भएको छ।

नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरण नुवाकोट विजयबाट शुरू गरी साततले दरबार (विसं १८१९) बनाएर करीब २५/२६ वर्ष त्यहीँबाट राज्य सञ्चालन गरी राष्ट्रिय एकता गरेकाले उनलाई भुल्न नहुने जनाएको छ।

राष्ट्र एकीकरण गर्ने अभिभावकप्रति श्रद्धाञ्जली व्यक्त गर्न उनको जन्मदिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए।

नगरपालिकाको १० पुसमा बसेको पाँचौं नगरसभा अधिवेशनले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

गोरखाका राजा शाहको नेतृत्वमा १५ असोज १८०१ मा नुवाकोट विजय भएको थियो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्