एफबीआईको एपमार्फत विश्वमा सयौं अपराधी पक्राउ बीबीसी। एफबीआईले बनाएको एउटा एपको प्रयोगबाट बितेका तीन वर्षमा विश्वमा सयौं अपराधिलाई पक्राउ गरिएको छ। सन् २०१८ बाट अष्ट्रेलिया, न्युजील्याण्ड र एफबीआई एनोम नामको एक एनक्रिप्टेड एप्लिेकेसन प्रयोग गरेका थिए। यो एपले संगठित अपराधलाई ट्रयाक गर्ने काम गथ्र्यो। यो एक मार्फत एसिया, उत्तरी तथा दक्षिणी अमेरिकाका १८ देशमा अपराधिलाई पक्राउ गरिएको थियो। अष्ट्रेलियाका प्रधानमन्त्रीले यसलाई ‘वाटरसेड’ अभियान नाम दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्