मेक्सिकोसँगको सीमा क्षेत्र भ्रमण गर्न ह्यारिसलाई दबाब एजेन्सी। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसमाथि अमेरिका–मेक्सिको सीमा क्षेत्र भ्रमण गर्न दबाब बढेको छ। उपराष्ट्रपति भएपछि आफ्नो पहिलो विदेश भ्रमणका क्रममा ग्वाटेमालामा रहेकी ह्यारिसको उनकै पार्टीका नेताहरुले आलोचना गरेका छन्। हालैका दिनमा कीर्तिमानी संख्यामा आप्रवासीहरू अमेरिका गइरहेका छन्। दुई दशकभन्दा यताकै उच्च एक लाख ७८ हजार आप्रवासी अप्रिलमा मात्रै सिमानामा पुगेका थिए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्