हजारौं वर्ष बाँच्न सक्छ मान्छे : हावर्ड प्रोफेसर सिंसलेर
एजेन्सी। धेरै बाँच्न मानिस अनेक प्रयास गर्छ। मानिसको यही प्रयास सफल पार्न सकिने हावर्ड विश्वविद्यालयका प्रोफेसर डेभिड सिंसलेरले बताएका छन्। प्रा. सिंसलेरका अनुसार मुसामाथि गरिएको परीक्षणबाट मानिसको दिमाग र अन्य अंगलाई बुढ्यौलीले नछुने बनाउन सकिन्छ। यो कार्य दुई वर्षमा सफल हुने उनको दाबी छ। मानव अंग बुढो नहुने बनाउन चारदेखि आठ साता लाग्ने पनि उनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्