सुरक्षा परिषद्द्वारा यूएन महासचिवमा पुनः गुटारेसलाई सिफारिस एजेन्सी। संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले विश्व निकायको प्रमुखका रुपमा आगामी पाँच वर्षको दोस्रो कार्यकालका लागि पुनः एन्टोनियो गुटारेसको नाम सिफारिस गरेको छ। १५ सदस्यीय सुरक्षा परिषद्को मंगलबारको बैठकले सर्वसम्मतिमा महासचिवमा गुटारेसको नाम सिफारिस गरेको हो। नयाँ कार्यकाल आगामी वर्ष जनवरी १ देखि सुरु हुने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्