पृथ्वीको सबैभन्दा ठूलो स्तनधारी ‘ग्रे ह्वेल’को २० हजार किमी यात्रा
एजेन्सी। नामिबियाको समुद्री किनारमा २०१३ मा देखिएको ‘ग्रेह्वेल’ले यात्राको विश्व रेकर्ड कायम गरेको छ। पृथ्वीको सबैभन्दा ठूलो यो स्तनधारी प्राणीले अफ्रिका महाद्वीपको यो मुलुकसम्म पुग्न करिब २० हजार किलोमिटर यात्रा गरेको थियो। ग्रे ह्वेल उत्तरी गोलाद्र्धको उत्तरी एटलान्टिक महासागरमा दुर्लभ नै देखिन्छ। यो विशाल जीवको यति लामो यात्राबाट वैज्ञानिकहरु आश्चर्यमा परेका छन्।
प्रतिक्रिया दिनुहोस्