नारायणी अस्पतालमा १६३ संक्रमितको मृत्यु काठमाडौं। कोरोना संक्रमणको कारण नारायणी अस्पतालमा अहिलेसम्म १६३ जनाको मृत्यु भएको अस्पतालका डा.उदयनारायण सिंहले जानकारी गराए। उनकाअनुसार अस्पतालमा २६ जना विरामी उपचाररत छन्। जसमध्ये ८ जनाको अवस्था गम्भिर रहेको छ। कोरोनाको नयाँ भेरियन्टको कारण अस्पतालमा अहिलेसम्म ६८० जना संक्रमित पुष्टि भएको उनले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्