पछिल्लो २४ घण्टामा डडेलधुरामा धेरै पानी पर्‍यो काठमाडौं। जल तथा मौसम विज्ञान विभागकाअनुसार आज २१४ वटा वर्षा मापन केन्द्र मध्ये पछिल्लो २४ घण्टामा १०८ केन्द्रमा वर्षा भएको छ। उक्त केन्द्रमध्ये सबैभन्दा बढी वर्षा डडेलधुरा केन्द्रमा ११२ मिलीमिटर भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्