काठमाडौंमा ५१ करोड लिटर पानी वितरण गर्न प्रधानमन्त्रीको निर्देशन काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा दैनिक ५१ करोड लिटर पानी वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। मेलम्चीसँगै सिन्धुपाल्चोकको उत्तरी क्षेत्रका दुई नदी यांग्री र लार्केमा समेत तत्काल आयोजना निर्माण सुरु गरेर उक्त परिमाणमा पानी वितरण गर्न निर्देशन दिएका हुन्।हाल मेलम्चीबाट १७ करोड लिटर पानी आइरहेको छ।यांग्री र लार्के खोलाबाट १७/१७करोड लिटर थपिएपछि ५१ करोड लिटर पुर्‍याउन सकिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्