ललितपुर। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्‌माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताएकी छन्।

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७औं वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारी उद्यमशिल र व्यवसायिक बन्नुपर्ने बताइन्। राज्यले सहकारीलाई तीन खम्बे अर्थनीति अन्तर्गत समेटेको भन्दै उनले एक सहकारी एक रोजगारी अनिवार्य रूपमा लागू गरेर जानुपर्ने बताइन्।

सहकारी अभियानले सहकारीलाई रोजगारीको थलो बनाउनुपर्ने भन्दै मन्त्री अर्यालले त्यसको एकमात्र बाटो भनेको उद्यमशिलता भएको उल्लेख गरिन्। “सहकारी रोजगारीको थलो बनाउने अभियानमा लाग्नुपर्छ। वैदेशिक रोजगारीलाई विस्थापित गर्नेगरी सहकारी अभियान लाग्नुपर्छ। त्यसका निम्ति उद्यमिशल र व्यवसायिक बन्नुपर्छ”, मन्त्री अर्यालले भनिन्।

सहकारीसँग पूँजी र जनशक्ति दुबै भएकाले उद्यमशिलतामा जान सम्भव हुने उनको तर्क छ। त्यसबाट रोजगारी सिर्जना गरेर वैदेशिक रोजगारीमा जाने ठूलो संख्यालाई स्वदेशमै रोक्न सकिने उनको विश्वास छ।

राज्यले सन् २०३० सम्ममा गरीबी शून्यमा झार्ने लक्ष्य लिएको उल्लेख गर्दै अहिले रहेको १८ प्रतिशत गरीबीको संख्या न्यूनीकरण गर्नका निम्ति पनि सहकारीले भूमिका खेल्नुपर्ने मन्त्री अर्यालले बताएको उनकी प्रेस सल्लाहका देवीका घर्ती मगरले जनाएकी छन्।

सहकारीमा उद्यमशिलता नारा बनाएर जान सुझाब दिँदै मन्त्री अर्यालले भूगोलमा काम शुरू गरिहाल्न आग्रह गरिन्। राष्ट्रिय अर्थतन्त्र निमार्णमा सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै उनले एउटा नतिजा दिनेगरी सहकारी अगाडी बढ्नुपर्ने बताइन्।

सहकारीमैत्री कानून निर्माण पहिलो शर्त भएको भन्दै मन्त्री अर्यालले सहकारी अभियन्ताहरूले दिएको सुझाबको मनन गरिने प्रतिवद्धता जनाइन्। “काम गर्न चाहँदा हाखुट्टा बाँध्ने कानून फ्याक्ने अभियानमा छौं। सहकारीमैत्री कानून पहिलो शर्त हो। यसवर्ष सहकारीमैत्री कानून बनाउने कुरा सम्पन्न गरौं”, उनले भनिन्।

" /> ललितपुर। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्‌माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताएकी छन्।

"> भूमिमन्त्री अर्याल भन्छिन्- सहकारीले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ: Dekhapadhi
भूमिमन्त्री अर्याल भन्छिन्- सहकारीले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्