कोरोनाकालमा लक्जरी कारको बहार
एजेन्सी। कोरोनाले अधिकांश व्यापार–व्यवसाय तहसनहस भइरहँदा लक्जरी कारबजार भने चलायमान नै रह्यो। यसको उदाहरण मर्सिडिज बेन्ज बनेको छ। मंगलबार मर्सिडिजको एक कार लन्चसँगै यो वर्षका लागि ५० युनिट बुक भएको छ। मर्सिडिज बेन्ज मेबाक जीएलएस एसयूभीको भारतमा २.४३ करोडदेखि ४.३ करोडसम्म पर्छ। अब मर्सिडिजले अर्को वर्षको बुकिङमात्रै लिन थालेको छ। मर्सिडिज खरिद गर्नेमा अधिकांश सेलिब्रिटीहरु रहेको कम्पनीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्