निषेद्याज्ञामा दुई सयवटा लैङ्गिक हिंसाका घट्ना
काठमाडौं। निषेधाज्ञाको एक महिनाको समयमा देशभर दुई सयवटा लैङ्गिक हिंसाका घटना घटेका छन्।
महिला पुनः स्थापना केन्द्र (ओरेक) नेपाल तयार गरेको रिपोर्टकाअनुसार २४ प्रतिशत अर्थात (४७ जना) महिला तथा बालबालिकामाथि यौनिक हिंसाका घटना घटेका छन्। केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सिङ्गो मुलुक कोरोना महामारीतर्फ लक्षित भइरहँदा महिला तथा बालबालिकामाथि हत्या, यौनशोषण र बलात्कार जस्ता घटना घटिरहेको बताए।
प्रतिक्रिया दिनुहोस्