महाकाली लोकमार्गको लागि ३ अर्ब बजेट काठमाडौं। सरकारले महाकाली लोकमार्ग निर्माणका लागि आगामी आर्थिक वर्षमा एक अर्ब तीन करोड बजेट विनियोजन गरेको छ। विनियोजित बजेट महाकाली लोकमार्ग र दार्चुला-तिंकर सडक योजनामा खर्च गरिने नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौडेललेले बताए। महाकाली लोकमार्गको कुल लम्बाइ ४२५ किलोमिटर रहेको छ। यसमा दार्चुला-तिंकर सडक १३४ किलोमिटर रहेको छ।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्