भोजपुरमा बाबुद्वारा १५ वर्षीया छोरी बलात्कृत काठमाडौं। भोजपुरमा आफ्नै बाबुद्वारा १५ वर्षीया छोरी बलात्कृत भएकी छन्। बलात्कारको आरोपमा भोजपुर नगरपालिका बस्ने ३५ वर्षीय पुरुषलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। उनले एक वर्ष अगाडिदेखि नै छोरीलाई डर त्रास देखाई आफ्नै घरमा पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ। गत वैशाख २२ गते ती किशोरीले बलात्कार गरेको भन्ने उजुरी दिएपछि भोजपुरबाट खटिएको प्रहरीले उनको बुबालाई पक्राउ गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्