धनुषा। प्रदेश २ को प्रदेश सभा बैठक बस्दै नबसी स्थगित भएको छ। आज दिउँसो १ बजेका बस्ने भनिएको प्रदेश सभाको बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

बैठक २८ पुस दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए।

१७ पुसमा पनि बैठक बस्दै नबसी स्थगित भएको थियो। १४–१५ पुसको बैठकमा प्रतिपक्षी तथा केही सत्तारुढ दलका सांसदहरूले बैठक अवरुद्व पारेका थिए। उनीहरूले गत आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन गरिएका योजनाहरूको भुक्तानीको माग राख्दै लगातार प्रदेश सभा बैठक अवरुद्ध गरेका थिए।

प्रदेश सांसद्हरूले गत आर्थिक वर्षमा सम्पन्न भएका ८४२ वटा योजनाको ९१ करोड रूपैयाँ भुक्तानी नहुँदासम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन्। प्रदेश सभाको बैठक स्थगित भएपछि प्रदेशको नामकरण र स्थायी राजधानीको प्रस्ताव पनि अन्योलमा परेको छ। गत ५ भदौमा दलहरूले प्रदेशको नाम र राजधानीबारे प्रस्ताव संसदमा दर्ता गराए पनि त्यस उपर छलफल हुन सकेको छैन।

सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले प्रदेशको नाम ‘मधेश’ राख्ने प्रस्ताव गरेको छ भने प्रमुख प्रतिपक्षी नेकपाले ‘जानकी’ र नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने प्रस्ताव पेश गरेको छ।

त्यससँगै प्रदेश सभामा दर्जन बढी विधेयकहरू पेश गरिएको छ। प्रदेश सभा लगातार स्थगित हुँदा विधेयक उपर छलफल हुन सकेको छैन।

" /> धनुषा। प्रदेश २ को प्रदेश सभा बैठक बस्दै नबसी स्थगित भएको छ। आज दिउँसो १ बजेका बस्ने भनिएको प्रदेश सभाको बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

बैठक २८ पुस दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए।

१७ पुसमा पनि बैठक बस्दै नबसी स्थगित भएको थियो। १४–१५ पुसको बैठकमा प्रतिपक्षी तथा केही सत्तारुढ दलका सांसदहरूले बैठक अवरुद्व पारेका थिए। उनीहरूले गत आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन गरिएका योजनाहरूको भुक्तानीको माग राख्दै लगातार प्रदेश सभा बैठक अवरुद्ध गरेका थिए।

प्रदेश सांसद्हरूले गत आर्थिक वर्षमा सम्पन्न भएका ८४२ वटा योजनाको ९१ करोड रूपैयाँ भुक्तानी नहुँदासम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन्। प्रदेश सभाको बैठक स्थगित भएपछि प्रदेशको नामकरण र स्थायी राजधानीको प्रस्ताव पनि अन्योलमा परेको छ। गत ५ भदौमा दलहरूले प्रदेशको नाम र राजधानीबारे प्रस्ताव संसदमा दर्ता गराए पनि त्यस उपर छलफल हुन सकेको छैन।

सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले प्रदेशको नाम ‘मधेश’ राख्ने प्रस्ताव गरेको छ भने प्रमुख प्रतिपक्षी नेकपाले ‘जानकी’ र नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने प्रस्ताव पेश गरेको छ।

त्यससँगै प्रदेश सभामा दर्जन बढी विधेयकहरू पेश गरिएको छ। प्रदेश सभा लगातार स्थगित हुँदा विधेयक उपर छलफल हुन सकेको छैन।

"> प्रदेश २: प्रदेश सभा बैठक स्थगित: Dekhapadhi
प्रदेश २: प्रदेश सभा बैठक स्थगित
धनुषा। प्रदेश २ को प्रदेश सभा बैठक बस्दै नबसी स्थगित भएको छ। आज दिउँसो १ बजेका बस्ने भनिएको प्रदेश सभाको बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

बैठक २८ पुस दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए।

१७ पुसमा पनि बैठक बस्दै नबसी स्थगित भएको थियो। १४–१५ पुसको बैठकमा प्रतिपक्षी तथा केही सत्तारुढ दलका सांसदहरूले बैठक अवरुद्व पारेका थिए। उनीहरूले गत आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन गरिएका योजनाहरूको भुक्तानीको माग राख्दै लगातार प्रदेश सभा बैठक अवरुद्ध गरेका थिए।

प्रदेश सांसद्हरूले गत आर्थिक वर्षमा सम्पन्न भएका ८४२ वटा योजनाको ९१ करोड रूपैयाँ भुक्तानी नहुँदासम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन्। प्रदेश सभाको बैठक स्थगित भएपछि प्रदेशको नामकरण र स्थायी राजधानीको प्रस्ताव पनि अन्योलमा परेको छ। गत ५ भदौमा दलहरूले प्रदेशको नाम र राजधानीबारे प्रस्ताव संसदमा दर्ता गराए पनि त्यस उपर छलफल हुन सकेको छैन।

सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले प्रदेशको नाम ‘मधेश’ राख्ने प्रस्ताव गरेको छ भने प्रमुख प्रतिपक्षी नेकपाले ‘जानकी’ र नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने प्रस्ताव पेश गरेको छ।

त्यससँगै प्रदेश सभामा दर्जन बढी विधेयकहरू पेश गरिएको छ। प्रदेश सभा लगातार स्थगित हुँदा विधेयक उपर छलफल हुन सकेको छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्