चीनद्वारा विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेशी खोपको व्यवस्था एजेन्सी। चीनले हालसम्म विदेशमा बसेका ११ लाख ८० हजार भन्दा बढी चिनियाँहरूलाई लगभग १५० वटा मुलुकमा बेग्लाबेग्लै रूपमा कोभिड–१९ विरूद्धको चिनियाँ खोप लगाएको जनाइएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ खोप लगाउने परियोजनाप्रति विदेशस्थित चिनियाँ सरकारप्रति कृतज्ञता प्रकट गरेको उनको दाबी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्