ट्राफिक प्रहरीलाई स्वास्थ्य समाग्री सहयोग पोखरा। पोखरा उद्योग वाणिज्य संघले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। कोभिड-१९ को महामारीको समयमा अहोरात्र खटिने ट्राफिक प्रहरीको सुरक्षाका लागि ती सामग्री हस्तान्तरण गरिएको पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेले बताए। मास्क, स्यानिटाइजर, पञ्जा र फेस सिल्ड प्रदान गरिएको उनले बताए।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्