उत्तरप्रदेशको एक गाउँमा 'कोरोना माता' मन्दिर काठमाडौं। भारतमा सम्भवतः सबैभन्दा बढी रुढीवादी परम्परा जीवित छ। कोरोना महामारीको समयमा पनि त्यहाँ अनेकौं रुढीवादी कार्य भइरह्यो। कहिले शरीरभरि गहुँत र गोबर लिपेर कोरोना ठीक पार्ने काम भयो त कहिले प्लास्टिकले बेरेर बसेपछि भाइरस छिर्दैन भन्ने कुरा चल्यो। अहिले उत्तरप्रदेशको एक गाउँमा 'कोरोना माता'को मन्दिर स्थापना गरिएको छ। मानिसहरु त्यहाँ गएर पूजा गरेपछि कोरोना नलाग्ने विश्वास गर्न थालेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्