भारतमा कोरोनाबाट २४ लाखको मृत्यु!
एजेन्सी। भारतमा कोरोना संक्रमणबाट २४ लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ। उत्तर भारतीय जिल्लाका १५ हजार मानिसलाई मृत्यु भएको छ कि छैन भनी सोधिएको प्रश्नमा ६ जनामध्ये १ जनाले छ भनी उत्तर दिएका थिए। भर्जिनिया कमनवेल्थ यूनिभर्ससिटी र अमेरिकाको क्रिस्टोफर संस्थाले गरेको अनुसन्धानबाट यस्तो अनुमान लगाइएको बताइएको छ। यो अनुमान सरकारी तथ्यांकभन्दा ६ गुणा बढी हो।
प्रतिक्रिया दिनुहोस्