काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश-३ संसदीय दलले प्रदेशको नाम र राजधानीका विषयमा केन्द्रीय नेतृत्वकै निर्णय स्वीकार गरेको छ।

नेकपा सचिवाय बैठकले प्रदेश-३ को राजधानी हेडौंडा र नाम बाग्मती राख्न संसदीय दललाई  निर्देशन दिएको थियो।

केन्द्रको निर्णयपछि प्रदेश सांसदहरूले सार्वजनिक रूपमै असन्तुष्टि जनाएपनि संसदीय दलले भने बाग्मती (नाम) र हेटौंडा (राजधानी)का विषयमा सहमति जुटाएको छ।

आज बिहान मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको नेकपा संसदीय दलको बैठकले नाम र राजधानीका विषयमा निर्णय गरेको मुख्यमन्त्री पौडेलका प्रेस सल्लाहकार प्रकाश दाहालले देखापढीलाई जानकारी दिए।

१३ पुसमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश-३ को नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्न प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो।

नेकपा संसदीय दलले निर्णय गरेसँगै अब प्रदेश सभा बैठक बोलाउने तयारी थालिएको छ। प्रदेश सभा बैठक बोलाउने विषयमा अहिले कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ।

प्रदेश-३ को संसद ११० सदस्यीय रहेको छ। जसमध्ये नेकपाका सांसद मात्र ८० जना  छन्। प्रदेशको नाम र राजधानी पारित गर्न दुई तिहाइ मत आवश्यक पर्छ।  ११० को दुइ तिहाइ ७४ हुन आउँछ।

नेकपाकै सांसद ८० जना भएपनि केही सांसदले असन्तुष्टि जनाएका छन्। उनीहरूले संसदीय दलको बैठकमा फरक मत राखेका छन्। यद्यपि, प्रदेश-३ काे नाम बाग्मती र राजधानी हेटाैंडा हुने लगभग पक्का भएको छ।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश-३ संसदीय दलले प्रदेशको नाम र राजधानीका विषयमा केन्द्रीय नेतृत्वकै निर्णय स्वीकार गरेको छ।

नेकपा सचिवाय बैठकले प्रदेश-३ को राजधानी हेडौंडा र नाम बाग्मती राख्न संसदीय दललाई  निर्देशन दिएको थियो।

केन्द्रको निर्णयपछि प्रदेश सांसदहरूले सार्वजनिक रूपमै असन्तुष्टि जनाएपनि संसदीय दलले भने बाग्मती (नाम) र हेटौंडा (राजधानी)का विषयमा सहमति जुटाएको छ।

आज बिहान मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको नेकपा संसदीय दलको बैठकले नाम र राजधानीका विषयमा निर्णय गरेको मुख्यमन्त्री पौडेलका प्रेस सल्लाहकार प्रकाश दाहालले देखापढीलाई जानकारी दिए।

१३ पुसमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश-३ को नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्न प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो।

नेकपा संसदीय दलले निर्णय गरेसँगै अब प्रदेश सभा बैठक बोलाउने तयारी थालिएको छ। प्रदेश सभा बैठक बोलाउने विषयमा अहिले कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ।

प्रदेश-३ को संसद ११० सदस्यीय रहेको छ। जसमध्ये नेकपाका सांसद मात्र ८० जना  छन्। प्रदेशको नाम र राजधानी पारित गर्न दुई तिहाइ मत आवश्यक पर्छ।  ११० को दुइ तिहाइ ७४ हुन आउँछ।

नेकपाकै सांसद ८० जना भएपनि केही सांसदले असन्तुष्टि जनाएका छन्। उनीहरूले संसदीय दलको बैठकमा फरक मत राखेका छन्। यद्यपि, प्रदेश-३ काे नाम बाग्मती र राजधानी हेटाैंडा हुने लगभग पक्का भएको छ।

"> प्रदेश-३ को नाम र राजधानीका विषयमा नेकपा सचिवालयकै निर्णय सदर: Dekhapadhi
प्रदेश-३ को नाम र राजधानीका विषयमा नेकपा सचिवालयकै निर्णय सदर
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश-३ संसदीय दलले प्रदेशको नाम र राजधानीका विषयमा केन्द्रीय नेतृत्वकै निर्णय स्वीकार गरेको छ।

नेकपा सचिवाय बैठकले प्रदेश-३ को राजधानी हेडौंडा र नाम बाग्मती राख्न संसदीय दललाई  निर्देशन दिएको थियो।

केन्द्रको निर्णयपछि प्रदेश सांसदहरूले सार्वजनिक रूपमै असन्तुष्टि जनाएपनि संसदीय दलले भने बाग्मती (नाम) र हेटौंडा (राजधानी)का विषयमा सहमति जुटाएको छ।

आज बिहान मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको नेकपा संसदीय दलको बैठकले नाम र राजधानीका विषयमा निर्णय गरेको मुख्यमन्त्री पौडेलका प्रेस सल्लाहकार प्रकाश दाहालले देखापढीलाई जानकारी दिए।

१३ पुसमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश-३ को नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्न प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो।

नेकपा संसदीय दलले निर्णय गरेसँगै अब प्रदेश सभा बैठक बोलाउने तयारी थालिएको छ। प्रदेश सभा बैठक बोलाउने विषयमा अहिले कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ।

प्रदेश-३ को संसद ११० सदस्यीय रहेको छ। जसमध्ये नेकपाका सांसद मात्र ८० जना  छन्। प्रदेशको नाम र राजधानी पारित गर्न दुई तिहाइ मत आवश्यक पर्छ।  ११० को दुइ तिहाइ ७४ हुन आउँछ।

नेकपाकै सांसद ८० जना भएपनि केही सांसदले असन्तुष्टि जनाएका छन्। उनीहरूले संसदीय दलको बैठकमा फरक मत राखेका छन्। यद्यपि, प्रदेश-३ काे नाम बाग्मती र राजधानी हेटाैंडा हुने लगभग पक्का भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्