चीनसँग प्रतिस्पर्धा गर्न बाइडेनको अनुरोध एजेन्सी। जी–७ शिखर सम्मेलनमा सहभागी नेताहरुसँग अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनसँग प्रतिस्पर्धा गर्न अनुरोध गरेका छन्। चीनको विश्व अभियानसँग प्रतिस्पर्धामा उत्रन उनले लोकतान्त्रिक देशहरुसँग आग्रह गरेका हुन्। चीनमा कायम बँधुवा मजदुर प्रथा, मानवअधिकार उल्लंघनजस्ता घटनालाई रोक्न चीनलाई वहिष्कार गर्दै जानुपर्ने उनको आशय थियो। पछिल्लो समय चीनमा उइगर मुसलमानमाथि हुँदै आएको ज्यादतिबारे जी–७का नेताहरुलाई आवाज उठाउन पनि बाइडेनले आग्रह गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्