ग्यास विष्फोटबाट चीनमा कम्तिमा १५ जनाको मृत्यु एजेन्सी। चीनमा ग्यास फिष्फोट हुँदा कम्तिमा ११ जनाको मृत्यू भएको छ। चीनको झाङ्गवान जिल्लाको सियान सहरमा भएको विष्फोटमा उनीहरूको मृत्यू भएको हो। हुवेइ प्रान्तको सो सहरमा भएको विष्फोटमा १०० भन्दा बढी मानिसलाई उद्धार गरिएको छ। घटनामा परेर ३७ जना गम्भीर घाइते भएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्