काठमाडौं। आजदेखि काठमाडौंको साँखुस्थित शालीनदीमा माधवनारायण मेला शुरू भएको छ।
श्रीस्वस्थानी व्रतकथाको शुरूआतसँगै माधवनारायण मेला पनि शुरू भएको हो।
मेला एक महीनासम्म चल्छ। शालीनदीमा व्रत र उपासनाका लागि भक्तजनहरूको घुँइचो लाग्छ।
हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना शुरू हुन्छ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महीनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ।
यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।
एक महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्यलगायतका विषयमा सम्पूर्ण तयारी पूरा भइसकेको मूल आयोजक समितिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले बताए।
महानगरीय प्रहरी प्रभाग साँखुले पनि सुरक्षाका लागि प्रहरी ‘हेल्प डेस्क’ स्थापना गरेको छ।
हेर्नुहोस् तस्वीरहरू:

शुरू भयो माधवनारायण मेला (तस्वीरहरू): Dekhapadhi
शुरू भयो माधवनारायण मेला (तस्वीरहरू)