उपत्यकामा थप निषेधाज्ञाको मोडलबारे छलफल हुँदै काठमाडाैं। कोरोना महामारीलाई न्युनीकरण गर्ने उद्देश्यले उपत्यकामा निषेधाज्ञा कस्तो बनाउने भन्ने विषयमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले कोरोनाको जोखिम नघटेकोले थप सात दिन निषेधाज्ञा थप्ने तर केही मात्रामा खुकुलो बनाउने विषयमा छलफल भइरहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्