हेटाैंडा। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले दुई दिनपछि स्थायी राजधानी पाउने बताएका छन्। उद्योग संघ मकवानपुरद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘हेटौंडा’ अब औपचारिक रूपमा नै राजधानी घोषणा हुने बताए।

मुख्यमन्त्री पौडेलले मकवानपुरलाई औद्योगिक क्षेत्रको रूपमा विकास गर्न प्रदेश ३ सरकार लागिरहेको बताए। उनले हेटौंडा औद्योगिक क्षेत्रलगायत प्रदेशका अन्य औद्योगिक क्षेत्र प्रदेश ३ मातहत ल्याउन प्रयास भइरहेको भए पनि केन्द्र सरकारमार्फत् हस्तान्तरण हुन बाँकी रहेकाले ठोस् कदम चाल्न नसकिरहेको प्रस्ट पारे। उनले निजी क्षेत्रलाई प्रोत्साहन गरे मात्रै देशले आर्थिक उपलब्धि हासिल गर्न सक्छ भन्ने कुरामा आफू जानकार रहेको बताउँदै देशको अर्थतन्त्रमा निजी क्षेत्रको ६२ प्रतिशत योगदान रहेको उल्लेख गरे।

कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेशलाई समृद्ध प्रदेशको रूपमा विकास गर्न यहाँको औद्योगिक विकास आवश्यक रहेको बताए। “हाम्रो प्रदेशको समृद्धिको आधार के के हुन सक्छ भनेर विज्ञसहित धेरै छलफल भए, अध्ययन भए र ती सबैको अन्तिम निचोड भनेको उद्यमशीलता बढाउने, औद्योगिक विकास गर्ने भन्ने नै हो भन्ने बुझेका छौं र आगामी दिनमा सोही अनुसार रणनीति निर्माण गर्छौ”, मन्त्री नेपालले भने। उनले प्रदेशलाई उद्योगमैत्री बनाउनुपर्ने धारणा राखे। बढीभन्दा बढी उद्योगीलाई यस प्रदेशमा लगानी गर्ने वातावरण निर्माण गरिने बताउँदै प्रदेश सरकार उद्योगलाई हरप्रकारको सहयोग गर्न तयार रहेको बताए। रासस

" /> हेटाैंडा। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले दुई दिनपछि स्थायी राजधानी पाउने बताएका छन्। उद्योग संघ मकवानपुरद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘हेटौंडा’ अब औपचारिक रूपमा नै राजधानी घोषणा हुने बताए।

मुख्यमन्त्री पौडेलले मकवानपुरलाई औद्योगिक क्षेत्रको रूपमा विकास गर्न प्रदेश ३ सरकार लागिरहेको बताए। उनले हेटौंडा औद्योगिक क्षेत्रलगायत प्रदेशका अन्य औद्योगिक क्षेत्र प्रदेश ३ मातहत ल्याउन प्रयास भइरहेको भए पनि केन्द्र सरकारमार्फत् हस्तान्तरण हुन बाँकी रहेकाले ठोस् कदम चाल्न नसकिरहेको प्रस्ट पारे। उनले निजी क्षेत्रलाई प्रोत्साहन गरे मात्रै देशले आर्थिक उपलब्धि हासिल गर्न सक्छ भन्ने कुरामा आफू जानकार रहेको बताउँदै देशको अर्थतन्त्रमा निजी क्षेत्रको ६२ प्रतिशत योगदान रहेको उल्लेख गरे।

कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेशलाई समृद्ध प्रदेशको रूपमा विकास गर्न यहाँको औद्योगिक विकास आवश्यक रहेको बताए। “हाम्रो प्रदेशको समृद्धिको आधार के के हुन सक्छ भनेर विज्ञसहित धेरै छलफल भए, अध्ययन भए र ती सबैको अन्तिम निचोड भनेको उद्यमशीलता बढाउने, औद्योगिक विकास गर्ने भन्ने नै हो भन्ने बुझेका छौं र आगामी दिनमा सोही अनुसार रणनीति निर्माण गर्छौ”, मन्त्री नेपालले भने। उनले प्रदेशलाई उद्योगमैत्री बनाउनुपर्ने धारणा राखे। बढीभन्दा बढी उद्योगीलाई यस प्रदेशमा लगानी गर्ने वातावरण निर्माण गरिने बताउँदै प्रदेश सरकार उद्योगलाई हरप्रकारको सहयोग गर्न तयार रहेको बताए। रासस

"> प्रदेश ३ का मुख्यमन्त्री भन्छन्- 'दुई दिनपछि हेटौंडा स्थायी राजधानी': Dekhapadhi
प्रदेश ३ का मुख्यमन्त्री भन्छन्- 'दुई दिनपछि हेटौंडा स्थायी राजधानी' <p style="text-align:justify">हेटाैंडा। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले दुई दिनपछि स्थायी राजधानी पाउने बताएका छन्। उद्योग संघ मकवानपुरद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले &lsquo;हेटौंडा&rsquo; अब औपचारिक रूपमा नै राजधानी घोषणा हुने बताए।</p> <p style="text-align:justify">मुख्यमन्त्री पौडेलले मकवानपुरलाई औद्योगिक क्षेत्रको रूपमा विकास गर्न प्रदेश ३ सरकार लागिरहेको बताए। उनले हेटौंडा औद्योगिक क्षेत्रलगायत प्रदेशका अन्य औद्योगिक क्षेत्र प्रदेश ३ मातहत ल्याउन प्रयास भइरहेको भए पनि केन्द्र सरकारमार्फत् हस्तान्तरण हुन बाँकी रहेकाले ठोस् कदम चाल्न नसकिरहेको प्रस्ट पारे। उनले निजी क्षेत्रलाई प्रोत्साहन गरे मात्रै देशले आर्थिक उपलब्धि हासिल गर्न सक्छ भन्ने कुरामा आफू जानकार रहेको बताउँदै देशको अर्थतन्त्रमा निजी क्षेत्रको ६२ प्रतिशत योगदान रहेको उल्लेख गरे।</p> <p style="text-align:justify">कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेशलाई समृद्ध प्रदेशको रूपमा विकास गर्न यहाँको औद्योगिक विकास आवश्यक रहेको बताए। &ldquo;हाम्रो प्रदेशको समृद्धिको आधार के के हुन सक्छ भनेर विज्ञसहित धेरै छलफल भए, अध्ययन भए र ती सबैको अन्तिम निचोड भनेको उद्यमशीलता बढाउने, औद्योगिक विकास गर्ने भन्ने नै हो भन्ने बुझेका छौं र आगामी दिनमा सोही अनुसार रणनीति निर्माण गर्छौ&rdquo;, मन्त्री नेपालले भने। उनले प्रदेशलाई उद्योगमैत्री बनाउनुपर्ने धारणा राखे। बढीभन्दा बढी उद्योगीलाई यस प्रदेशमा लगानी गर्ने वातावरण निर्माण गरिने बताउँदै प्रदेश सरकार उद्योगलाई हरप्रकारको सहयोग गर्न तयार रहेको बताए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्