काठमाडौं। उद्योग, वाािण्ज्य तथा आपूर्ति मन्त्रालयले पाम तेलको निकासी खोल्ने प्रतिबद्धता गरेको छ। मन्त्रालयले भारत सरकारको उच्च अधिकारीहरूसँग छलफल गरेर निकासी खोल्ने प्रतिबद्धता गरेको हो।

आज मन्त्रालयमा भएको पाम उद्योगीहरूसँगको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले व्यवसायीहरूलाई निकासी खोल्ने प्रतिबद्धता गरेका हुन्।

उद्योगीहरूसँग आफ्नै कार्यकक्षमा छलफल गर्दै राज्यमन्त्री दुगडले भारतीय पक्षसँग छलफल भइरहेको र केही दिनमै निकासी खुल्ने आश्वासन दिएका हुन्।

छलफलका क्रममा दुगडले भारतसँग आवश्यक छलपल गर्न मन्त्रालयले एक कार्यदल गठन गर्ने र उच्चस्तरीय वार्ता गर्ने बताएका थिए। उद्योग राज्यमन्त्री दुगडले छिटो भन्दा छिटो निर्यात प्रतिबन्ध फुकुवा गराउन भारतसँग कुरा गरिरहेको बताउँदै राज्यमन्त्रीले भने “नेपालमा उत्पादित पाम आयल छिट्टै भारत पठाउन सकिन्छ।”

मन्त्री दुगडले भारत सरकारसँग कुरा गरेर छिटोभन्दा छिटो निर्यात खुलाउने भन्दै अहिले सचिवस्तरीय छलफलमा मन्त्रालय जुटेको र आवश्यक परे मन्त्रीस्तरीय छलफल गर्ने बताए। राज्यमन्त्री दुगडले भारतीय पक्षसँग टेलिफोनमार्फत् कुरा भइरहेको देखापढीलाई जानकारी दिए।

भारत सरकारले पाम तेल आयातमा प्रतिबन्ध लगाएपछि नेपाली लगानीकर्ताको अर्बौं रूपैयाँ जोखिममा पर्ने अवस्था आएको छ। नेपाली लगानीकर्ताले मलेसिया तथा इन्डोनेसियाबाट पाम आयल आयात गरी मूल्य वृद्धि गरेर भारत निकासी गर्दै आएका थिए।

पछिल्ला केही महीनायता नेपालमा पाम आयलको निर्यात तथा आयातमा वृद्धि भएको थियो।

छलफलमा सहभागी एक उद्योगीले राज्यमन्त्री पाम तेलको निकासी खोल्न गम्भिर भएको लागेको बताए। उनले राज्यमन्त्रीसँगको छलफलपछि पाम तेलको निकासी छिट्टै खुल्ने विश्वास व्यक्त गरे।

तीन बजे उद्योग मन्त्रालयमा भएको छलफलमा १० जना उद्योगीको सहभागीता रहेको थियो।

" /> काठमाडौं। उद्योग, वाािण्ज्य तथा आपूर्ति मन्त्रालयले पाम तेलको निकासी खोल्ने प्रतिबद्धता गरेको छ। मन्त्रालयले भारत सरकारको उच्च अधिकारीहरूसँग छलफल गरेर निकासी खोल्ने प्रतिबद्धता गरेको हो।

आज मन्त्रालयमा भएको पाम उद्योगीहरूसँगको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले व्यवसायीहरूलाई निकासी खोल्ने प्रतिबद्धता गरेका हुन्।

उद्योगीहरूसँग आफ्नै कार्यकक्षमा छलफल गर्दै राज्यमन्त्री दुगडले भारतीय पक्षसँग छलफल भइरहेको र केही दिनमै निकासी खुल्ने आश्वासन दिएका हुन्।

छलफलका क्रममा दुगडले भारतसँग आवश्यक छलपल गर्न मन्त्रालयले एक कार्यदल गठन गर्ने र उच्चस्तरीय वार्ता गर्ने बताएका थिए। उद्योग राज्यमन्त्री दुगडले छिटो भन्दा छिटो निर्यात प्रतिबन्ध फुकुवा गराउन भारतसँग कुरा गरिरहेको बताउँदै राज्यमन्त्रीले भने “नेपालमा उत्पादित पाम आयल छिट्टै भारत पठाउन सकिन्छ।”

मन्त्री दुगडले भारत सरकारसँग कुरा गरेर छिटोभन्दा छिटो निर्यात खुलाउने भन्दै अहिले सचिवस्तरीय छलफलमा मन्त्रालय जुटेको र आवश्यक परे मन्त्रीस्तरीय छलफल गर्ने बताए। राज्यमन्त्री दुगडले भारतीय पक्षसँग टेलिफोनमार्फत् कुरा भइरहेको देखापढीलाई जानकारी दिए।

भारत सरकारले पाम तेल आयातमा प्रतिबन्ध लगाएपछि नेपाली लगानीकर्ताको अर्बौं रूपैयाँ जोखिममा पर्ने अवस्था आएको छ। नेपाली लगानीकर्ताले मलेसिया तथा इन्डोनेसियाबाट पाम आयल आयात गरी मूल्य वृद्धि गरेर भारत निकासी गर्दै आएका थिए।

पछिल्ला केही महीनायता नेपालमा पाम आयलको निर्यात तथा आयातमा वृद्धि भएको थियो।

छलफलमा सहभागी एक उद्योगीले राज्यमन्त्री पाम तेलको निकासी खोल्न गम्भिर भएको लागेको बताए। उनले राज्यमन्त्रीसँगको छलफलपछि पाम तेलको निकासी छिट्टै खुल्ने विश्वास व्यक्त गरे।

तीन बजे उद्योग मन्त्रालयमा भएको छलफलमा १० जना उद्योगीको सहभागीता रहेको थियो।

"> पाम तेलको निकासी खोल्ने सरकारको प्रतिबद्धता: Dekhapadhi
पाम तेलको निकासी खोल्ने सरकारको प्रतिबद्धता
काठमाडौं। उद्योग, वाािण्ज्य तथा आपूर्ति मन्त्रालयले पाम तेलको निकासी खोल्ने प्रतिबद्धता गरेको छ। मन्त्रालयले भारत सरकारको उच्च अधिकारीहरूसँग छलफल गरेर निकासी खोल्ने प्रतिबद्धता गरेको हो।

आज मन्त्रालयमा भएको पाम उद्योगीहरूसँगको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले व्यवसायीहरूलाई निकासी खोल्ने प्रतिबद्धता गरेका हुन्।

उद्योगीहरूसँग आफ्नै कार्यकक्षमा छलफल गर्दै राज्यमन्त्री दुगडले भारतीय पक्षसँग छलफल भइरहेको र केही दिनमै निकासी खुल्ने आश्वासन दिएका हुन्।

छलफलका क्रममा दुगडले भारतसँग आवश्यक छलपल गर्न मन्त्रालयले एक कार्यदल गठन गर्ने र उच्चस्तरीय वार्ता गर्ने बताएका थिए। उद्योग राज्यमन्त्री दुगडले छिटो भन्दा छिटो निर्यात प्रतिबन्ध फुकुवा गराउन भारतसँग कुरा गरिरहेको बताउँदै राज्यमन्त्रीले भने “नेपालमा उत्पादित पाम आयल छिट्टै भारत पठाउन सकिन्छ।”

मन्त्री दुगडले भारत सरकारसँग कुरा गरेर छिटोभन्दा छिटो निर्यात खुलाउने भन्दै अहिले सचिवस्तरीय छलफलमा मन्त्रालय जुटेको र आवश्यक परे मन्त्रीस्तरीय छलफल गर्ने बताए। राज्यमन्त्री दुगडले भारतीय पक्षसँग टेलिफोनमार्फत् कुरा भइरहेको देखापढीलाई जानकारी दिए।

भारत सरकारले पाम तेल आयातमा प्रतिबन्ध लगाएपछि नेपाली लगानीकर्ताको अर्बौं रूपैयाँ जोखिममा पर्ने अवस्था आएको छ। नेपाली लगानीकर्ताले मलेसिया तथा इन्डोनेसियाबाट पाम आयल आयात गरी मूल्य वृद्धि गरेर भारत निकासी गर्दै आएका थिए।

पछिल्ला केही महीनायता नेपालमा पाम आयलको निर्यात तथा आयातमा वृद्धि भएको थियो।

छलफलमा सहभागी एक उद्योगीले राज्यमन्त्री पाम तेलको निकासी खोल्न गम्भिर भएको लागेको बताए। उनले राज्यमन्त्रीसँगको छलफलपछि पाम तेलको निकासी छिट्टै खुल्ने विश्वास व्यक्त गरे।

तीन बजे उद्योग मन्त्रालयमा भएको छलफलमा १० जना उद्योगीको सहभागीता रहेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्