मेलम्चीको पानी कुन ठाँउमा कहिले आउने ? काठमाडाैं। आजदेखि मेलम्चीको सुरुङ्ग खाली गरिने भएका कारण करिब दुई महिना मेलम्चीको पानी उपलब्ध नहुने भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार मीनभवन, अनामनगर, भक्तपुरमा सात दिनको अन्तरमा, बाँसबारी र पानीपोखरीमा पाँच दिन कीर्तिपुरमा दुई दिनको अन्तरमा, बालाजुमा नौ दिन र ललितपुरमा १२ दिनको अन्तरमा खानेपनी वितरण गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्