विद्यालय सञ्चालन गर्ने निर्णयमा निषेधाज्ञाको प्रभाव
वीरगञ्ज। विद्यालय सञ्चालन गर्ने तयारी गरीरहेको बेला निषेधाज्ञा गर्ने निर्णय गरेपछि वीरगञ्जका विद्यालय सञ्चालनको कार्यतालिकामा प्रभाव परेको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी गराए। जेठ २१ गते राति वीरगञ्ज महानगरपालिकाले विभिन्न नियम तथा सर्तहरु पालना गरी आसार १ गते देखि ७ गतेसम्म भर्ना गरी असार १५ देखि क्रमशः कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। यस्तो निर्णयलाई निषेधाज्ञाले प्रभाव पारेको सरावगीले बताए।
प्रतिक्रिया दिनुहोस्