यस्तो छ भारतले नेपाली महिलालाई आफ्नो सेनामा भर्ती गर्न बनाएको मापदण्ड काठमाडौं। भातरले पहिलोपटक नेपाली महिलाको लागि आफ्नो सेनामा भर्ना खुलाएको छ। भारतीय अखबार टाइम्स अफ इण्डियाका अनुसार भारतीय सेनामा भर्ना हुन चाहने नेपाली महिलाले १० कक्षा पास गरेको हुनुपर्नेछ। उमेर १६ देखि २१ वर्षको हुनुपर्नेछ। सन् २००१ अक्टुबर १ देखि २००४ अप्रिल १ को बीचमा जन्मेको महिलाले मात्र आवेदन दिन पाउनेछन्। उचाई १५२ सेन्टीमिटरभन्दा माथि हुनुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्