२५० सुरक्षाकर्मी मेलम्ची बाढीपहिरो पीडितको उद्दारमा परिचालन
सिन्धुपाल्चोक। तालिमप्राप्त २५० जना सुरक्षाकर्मी मेलम्ची बाढपहिरो उद्दारका लागि पुगेका छन्। नेपाली सेनाको हेलिकोप्टरसहित चौतारा र काभ्रेको सुरक्षाकर्मीको टोली खटिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बताए।
प्रतिक्रिया दिनुहोस्