श्रम स्वीकृति लिनेको संख्या ६० प्रतिशतले घट्यो काठमाडौं। कोरोना भाइरसको महामारीका कारण श्रम स्वीकृति लिनेको संख्या ६० प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको १० महिने अवधिमा वैदेशिक रोजगारीमा जान स्वीकृति लिनेको संख्या ह्वात्तै घटेको हो। यद्यपि यस अवधिमा नेपालमा भित्रिने रेमिट्यान्स भने गत वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्