मनाङका सर्वसाधारण उद्दारका लागि हेलिकप्टरको प्रतीक्षामा मनाङ। मनाङका सर्वसाधारण आफ्नो ज्यान बचाउनका लागि हेलिकप्टरको प्रतीक्षमा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी गराए। 'काठमाडौंबाट हेलिकप्टर पठाउने कुरा भएको थियो, तर निरन्तर वर्षाको कारण आउन सकेको छैन। आयो भने केही सहज हुनेछ', उनले भने। निरन्तर वर्षाका कारण विद्युत अवरुद्ध भएकोले गर्दा मानिसहरु सम्पर्कबिहीन हुन पुगेको उनले जानकारी गराए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्