काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम क्षेत्रमा निजी क्षेत्रले गरेको लगानी डुब्न नदिने बताएका छन्। नेपाल आयल निगमको ५०औं वार्षिकोत्सवमा बोल्दै मन्त्री भट्टले निजी क्षेत्रको अबौं लगानी डुब्न नदिने बताएका हुन्।
उनले पेट्रोलियम पदार्थको प्रयोग विद्युत‍्ले विस्थापन गर्न नसक्ने भन्दै अमेरिकाजस्तो विकसित देशले पनि पेट्रोलियम पदार्थ नै मुख्य इन्धनको रूपमा प्रयोग गर्दै आएको बताए।
यस्तै, सन् १९६२ मा भएको चीन–भारत युद्धमा भारत कमजोर देखिनुको मुख्य कारण पेट्रोलियम वस्तु भएको मन्त्री भट्टको तर्क छ। चीन–भारत सिमानामा भारतीय पक्षले पेट्रोल पुर्‍याउन नसक्दा युद्धमा भारत कमजोर बनेको दाबी मन्त्री भट्टले गरे।
"यसबाट पनि प्रष्ट हुन्छ पेट्रोलियम पदार्थको महत्त्व। त्यसैले तत्काल जलविद्युतले पेट्रोलियम पदार्थको स्थान लिन सक्दैन", उनले भने, "नेपाली उद्योगी व्यवसायीहरूले पेट्रोल तथा खाना पकाउने एलपी ग्यास उत्पादन प्लान्टमा अर्बाैं लगानी गरेका छन्। त्यो लगानीलाई जोखिम हुन दिँदैनौं।"
कार्यक्रममा आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमले विगत लामो समयसम्म आरोह-अवरोह पार गर्दै यस अवस्थामा आइपुगेको बताए। विगत लामो समय घाटामा रहेको संस्था अहिले नाफामा गएको बताउँदै पौडेलले आर्थिक वर्ष २०७५/७६ मा सरकारलाई ६५ अर्ब ६० करोड रूपैयाँ राजश्व उपलब्ध गराएको बताए।
" /> काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम क्षेत्रमा निजी क्षेत्रले गरेको लगानी डुब्न नदिने बताएका छन्। नेपाल आयल निगमको ५०औं वार्षिकोत्सवमा बोल्दै मन्त्री भट्टले निजी क्षेत्रको अबौं लगानी डुब्न नदिने बताएका हुन्।
उनले पेट्रोलियम पदार्थको प्रयोग विद्युत‍्ले विस्थापन गर्न नसक्ने भन्दै अमेरिकाजस्तो विकसित देशले पनि पेट्रोलियम पदार्थ नै मुख्य इन्धनको रूपमा प्रयोग गर्दै आएको बताए।
यस्तै, सन् १९६२ मा भएको चीन–भारत युद्धमा भारत कमजोर देखिनुको मुख्य कारण पेट्रोलियम वस्तु भएको मन्त्री भट्टको तर्क छ। चीन–भारत सिमानामा भारतीय पक्षले पेट्रोल पुर्‍याउन नसक्दा युद्धमा भारत कमजोर बनेको दाबी मन्त्री भट्टले गरे।
"यसबाट पनि प्रष्ट हुन्छ पेट्रोलियम पदार्थको महत्त्व। त्यसैले तत्काल जलविद्युतले पेट्रोलियम पदार्थको स्थान लिन सक्दैन", उनले भने, "नेपाली उद्योगी व्यवसायीहरूले पेट्रोल तथा खाना पकाउने एलपी ग्यास उत्पादन प्लान्टमा अर्बाैं लगानी गरेका छन्। त्यो लगानीलाई जोखिम हुन दिँदैनौं।"
कार्यक्रममा आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमले विगत लामो समयसम्म आरोह-अवरोह पार गर्दै यस अवस्थामा आइपुगेको बताए। विगत लामो समय घाटामा रहेको संस्था अहिले नाफामा गएको बताउँदै पौडेलले आर्थिक वर्ष २०७५/७६ मा सरकारलाई ६५ अर्ब ६० करोड रूपैयाँ राजश्व उपलब्ध गराएको बताए।
"> पेट्रोलियम क्षेत्रमा गरिएको लगानी डुब्न दिदैनौंः उद्योगमन्त्री भट्ट: Dekhapadhi
पेट्रोलियम क्षेत्रमा गरिएको लगानी डुब्न दिदैनौंः उद्योगमन्त्री भट्ट
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम क्षेत्रमा निजी क्षेत्रले गरेको लगानी डुब्न नदिने बताएका छन्। नेपाल आयल निगमको ५०औं वार्षिकोत्सवमा बोल्दै मन्त्री भट्टले निजी क्षेत्रको अबौं लगानी डुब्न नदिने बताएका हुन्।
"यसबाट पनि प्रष्ट हुन्छ पेट्रोलियम पदार्थको महत्त्व। त्यसैले तत्काल जलविद्युतले पेट्रोलियम पदार्थको स्थान लिन सक्दैन", उनले भने, "नेपाली उद्योगी व्यवसायीहरूले पेट्रोल तथा खाना पकाउने एलपी ग्यास उत्पादन प्लान्टमा अर्बाैं लगानी गरेका छन्। त्यो लगानीलाई जोखिम हुन दिँदैनौं।"
कार्यक्रममा आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमले विगत लामो समयसम्म आरोह-अवरोह पार गर्दै यस अवस्थामा आइपुगेको बताए। विगत लामो समय घाटामा रहेको संस्था अहिले नाफामा गएको बताउँदै पौडेलले आर्थिक वर्ष २०७५/७६ मा सरकारलाई ६५ अर्ब ६० करोड रूपैयाँ राजश्व उपलब्ध गराएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्