अन्तरीक्ष स्टेशन बनाउन चीन पूर्ण तयार, भोलि तीन अन्तरिक्ष यात्री पठाउँदै एजेन्सी।चीनले अन्तरिक्षमा ‘स्पेस स्टेसन’ बनाउन आफू पूर्ण रुपमा तयार रहेको बताएको छ।स्पेस स्टेसन निर्माणको लागि भोलि तीन अन्तरिक्ष यात्रीलाई यन्तरिक्ष यान ‘सीप शेन्झु–१२’ मा अन्तरिक्षमा पठाउने जनाएको छ।उनीहरु ज्युकान सेटलाइट लञ्च सेन्टरमा तीन महिना रहनेछन्।स्पेस स्टेसन बनाउनका लागि चीनले तीन जनालाई लामो समयदेखि तालिम दिएको थियो। हेशेंन्ग,लियु बोमिङ्ग र टेङ्ग होङ्ग्बे तीन जनालाई चीनले अन्तररिक्षमा पठाउन लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्