बाढीका कारण १६५ घर डुबानमा काठमाडौं। नेपाल प्रहरीले पछिल्लो चार दिनमा परेको अविरल वर्षपछि आएको बाढीको कारण १६५ वटा घर डुबानमा परेको बताएको छ। तीमध्ये ५३ वटा घर, ३ वटा गोठ, ५ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। प्रहरीका अनुसार ६२ वटा घर परिवार विस्थापित भएका छन्। यस्तै बाढीबाट ८७ वटा पशु चौपायको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्