छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ कैलाली। आफ्नै छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा प्रहरीले लम्कीचुहा नगरपालिका–२ बघनियाका एक व्यक्तिलाई पक्राउ गरेको छ। गत जेठ २७ गते १० वर्षीया बालिका आफ्नै घरमा मृतावस्थामा फेला परेकी थिइन्।मृतकका बुवाले २७ गते आफ्नै भैंसी गोठमा लगी जबरजस्ती करणी गरी पोल खुल्ने डरले झुण्ड्याई हत्या गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएकाे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्