मध्यपहाडी लोकमार्ग चार दिनपछि सञ्चालन पर्वत। पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड चार दिनपछि सञ्चालनमा आएको छ। वर्षा नरोकिएका कारण चार दिनदेखि अवरुद्ध बनेको सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। बुुधवार साँझ एकतर्फी खोलिएको भए पनि वर्षा रोकिएपछि आज बिहानदेखि दुईतर्फी नै खुला भएको हो। यद्यपि पहिरो पन्छाउने काम भने जारी छ। पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा ठूलो पहिरो झरेर
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्