चीनले अन्तरिक्ष स्टेशनमा पठायो आफ्ना तीन अन्तरिक्षयात्री एजेन्सी।चीनले तीन अन्तरिक्षयात्री आफ्नो एक नयाँ स्पेश स्टेशनतर्फ पठाएको छ।नी हेशेंग,लियु बोमिंग र टेङ्ग होंगबोले ३८० किलोमिटरमाथि अन्तरिक्षमा बनाएको स्टेशनमा तीन महिना बिताउनेछन्।यो चीनको अहिलेसम्मको सबैभन्दा लामो अन्तरिक्ष मिसन हुनेछ। बिहीबार चीनको शेनझोउ–१२ क्याप्सुलले आफ्नो लङ्ग मार्च टुएफ नामको रकेटले सफलतापूर्वक प्रक्षेपण गरेको हो।गोबी मरुभूमिमा रहेको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट भएको प्रक्षेपण चीनको बढ्दो आत्मविश्वास र क्षमताको नमुना हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्