सुनचाँदी पसलेलाई गोली हानी लाखौंको डकैती महोत्तरी।सम्सी गाउँपालिकामा डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौंको डकैती गरेको छ।सम्सी–१ स्थित सम्सी–गौशाला सडकखण्डको २०० मिटर उत्तर पश्चिमपट्टि आफ्नै घरमा राजीव ज्वेलर्स सञ्चालन गरेका स्थानीयबासी वीरेन्द्र साहको घरमा गएराति डाकाहरुको समूहले गोली र रड प्रहार गर्दै घरका सबै सदस्यलाई घाइते बनाएर लाखौँको लुटपाट गरेका छन्।घाइतेहरुको जनकपुरस्थित गोदावरी अस्पतालमा लगी उपचार भइरहेको छ। उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्