अमेजन प्रमुख जैफ बेजोसको पूर्व पत्नीले दान गरिन् ३ खर्ब २० अर्ब एजेन्सी। अमेजन प्रमुख जैफ बेजोसको पूर्व पत्नी मैकेन्जी स्काटले आफ्नो सम्पत्तिबाट २.७ अर्ब अमेरिकी डलर (३खर्ब२० अर्ब रुपैयाँ) दान गरेकी छन्। एक वर्षको अवधिमा उनले गरेको यो तेस्रो ठूलो दान हो। उक्त रकम विश्वका २८६ च्यारिटी संगठनले प्राप्त गर्ने जनाइएको छ। स्काटले पछिल्लो११ महिनामा८ अर्ब अमेरिकी डलर दार गरेकी छन्। बेजोस र स्काटले सन्२०१९ को मेमा सम्बन्ध बिच्छेद गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्