तीन करोड ७३ बराबरको म्याद सकिएका खाद्यवस्तु नष्ट काठमाडौं। बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य,आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले तीन करोड ७३ लाख ८४ हजार बराबरको अखाद्य वस्तु नष्ट गरेको छ। विभागले पछिल्लो ११ महिनामा एक हजार ६६ व्यावसायिक फार्मको अनुगमन गरी कारबाही गरेको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्