काठमाडौं बाहिरका २६९ फार्मलाई कार्वाही काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विभागअन्तर्गत रहेका शाखा कार्यालयले ११ महिनाको अवधिमा २६९ फार्मलाई कार्वाहीस्वरुप जरिवाना गरेको छ। विभागको तथ्याङ्कअनुसार मोरङ, पर्सा, रुपन्देही, बाँके र कैलाली गरी पाँचवटा शाखा कार्यालयले ११ महिनामा एक हजार ६०९ फार्मको अनुगमन गरी कार्वाही गरेको हो। कार्वाही गरिएका फार्मले ७४ लाख ४६ हजार ५०० जरिवाना तिरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्