यी हुन् विश्वका सबैभन्दा कञ्जुस १५ देश काठमाडौं। बेलायती संस्था च्यारिटिज् एड फाउण्डेसनको हालै ‘वर्ल्ड गिभिङ इन्डेक्स २०२१’ प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा विश्वका ११४ देशलाई समेटिएको छ। प्रतिवेदनको सूचीमा विश्वको सबैभन्दा बढी दानी देशलाई एक नम्बरमा र कञ्जुस देशलाई ११४औं स्थानमा राखिएको छ। प्रतिवेदनमा विश्वको सबैभन्दा कञ्जुस देशमा क्रमशः जापान, पोर्चुगल, बेल्जियम, इटाली, दक्षिण कोरिया, मोरक्को,लेबनान, पाकिस्तान, फ्रान्स, लाटभिया, हङकङ,गाबोन, जोर्डन, ग्रिस र स्पेन रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्