नेदरल्याण्डकी राजकुमारीद्वारा वार्षिक पाउँदै आएको साढे २२ करोड रुपैयाँ भत्ता लिन अस्वीकार एजेन्सी। डच सिंहासनकी उत्तराधिकारी तथा नेदरल्याण्डकी राजकुमारी ऐमालियाले वार्षिक भत्ता लिन अस्विकार गरेकी छन्। उनलाई वार्षिक १६ लाख युरो (२२ करोड ६७ लाख रुपैयाँ) भत्ता दिने गरिएको थियो। एमालिया सन् २०२१ को डिसेम्बर ७ का दिन १८ वर्ष पुग्दैछिन्। कानूनअनुसार उनले भत्ता पाउँछिन् तर यसको बदलामा अरु कुनै काम नगरुन्जेल उनले भत्ता नलिने बताएकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्