मनाङमा आर्मीद्वारा बाढीपीडितको उद्दार
मनाङ। जिल्लामा आर्मीद्वारा बाढीपीडितको उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। आर्मीले आज पीडितहरुलाई हेलिकप्टरद्वारा सुरक्षित क्षेत्रमा सारेको हो। प्रशासनकाअनुसार आज पीडितहरुलाई कपडा, खाद्यान्न, टेन्ट लगायत अन्य आवश्यक समान सहयोग गरिएको छ।
प्रतिक्रिया दिनुहोस्