बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा बागलुङ। निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन्। गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवार घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन्। जसमध्ये धेरैजसोको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ। बाढी पहिरोका कारण ७ घर उच्च जोखिममा परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्