किमले स्वीकारे खाद्यान्नको चरम संकट एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उनले पहिलो पटक आफ्नो खाद्यान्नको चरम संकटमा पर्दै गएको स्वीकार गरेका छन्। पार्टीका वरिष्ठ नेताहरुको बैठकमा उनले खाद्यान्न संकट तनावपूर्ण बन्दै गएको बताएका हुन्। उनले गत वर्ष आएको तुफानका कारण ठूलो क्षति पुगेपछि कृषि क्षेत्रले अन्न उत्पादनको लक्ष्य हासिल हुन नसकेको बताए। कोरोनाका कारण सीमा बन्द गरेपछि उत्तर कोरियामा संकट झनै बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्